पोखराको विशाल बजारमा संक्रमित भेटिए, १२ बजेदेखि विशाल बजार बन्द
पोखरा, भदौ २ । पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना दम्पतीमा कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको छ । पोखरा महानगर स्वास्थ्य शाखाका अधिकृत हरिलाल आचार्यले विशालबजारमा पसल चलाएर बस्ने व्यक्तिमा संक्रमण भएको पुष्टी गरेका छन् । उक्त सूचना पाएलगत्तै बिशालबजारका सम्पूर्ण पसल १२ बजेबाट बन्द गरिएको छ । विशालबजारमा […]
पुरा पढ्नुहोस् ...