बंगलादेशी राष्ट्रपति हमिद पोखरा भ्रमण गरी फर्के
पोखरा, २८ कात्तिक । नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आएर विभिन्न ठाउँको भ्रमण गरी फर्केका छन । पोखरमा करिब साढे ११ बजे आएका हमिद फेवातालमा नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरे। उनका स्वागतका लागि दुवै देशको झण्डा, पुष्प गुच्छा र विभिन्न भेषभुषामा विभिन्न व्यक्तित्व पुगेका थिए । […]
पुरा पढ्नुहोस् ...