२५ वर्षअघि मृत्यु भइसकेका गायकको स्वरमा अहिले नयाँ गीत रेकर्ड

एजेन्सी, माघ १३ गते । दक्षिण कोरियाले आर्टिफिशियस इन्टेलिजेन्सको प्रयोग गरेर २५ वर्षअघि मृत्यु भइसकेका चर्चित गायकको आवाज सृजना गरेको छ । अब उसले यो प्रविधि प्रयोग गरेर ती गायकको स्वरमा नयाँ गीत पनि रिलिज गर्दैछ । अब गायकको मृत्यु भएको कैयौं वर्षपछि मानिसहरुले उनको आवाजमा नयाँ गीत सुन्न पाउनेछन् । तर, यो प्रयोगमाथि कैयौं […]

पुरा पढ्नुहोस् ...