क्रोएसिया र अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, दुवै खेलका नायक गोलकिपर

एजेन्सी । कतारमा जारी विश्वकप २०२२मा हिजो भएको क्वाटर फाइनल खेलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनल चरणमा प्रवेश गरेका छन । दुवै टिमलाई नतिजासम्म पुग्न पेनाल्टी सुटआउटले साथ दियो र खेलमा दुवै टिमका गोलरक्षकको उत्कृष्ट प्रदर्शनी रहेको थियो । क्रोएसियाले ब्राजिललाई ४–२ गोलको अन्तरले हरायो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलको अन्तरले हराएको छ । खेलको फुल […]

पुरा पढ्नुहोस् ...

अर्जेन्टिना र नेदरल्यान्ड्स क्वार्टरफाइनलमा, मेस्सीको हजारौँ खेल

एजेन्सी । जारी विश्वकप २०२२ अन्तर्गतको पहिलो र दोस्रो क्वार्टरफाइनल खेल भएको छ । नकआउट खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलको अन्तरले हरायो भने अर्कोतिर अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोलको अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । मेम्फिस डिपाएसँगै विंगब्याकद्वय डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले नेदरल्यान्ड्सको जितमा १/१ गोल गरे । नेदरल्यान्ड्सले काउन्टर अट्याकमा अग्रता लिएर […]

पुरा पढ्नुहोस् ...

मेस्सीको उत्कृष्ट प्रर्दशनमा अर्जेन्टिनाले जित्नैपर्ने खेल जित्योः यस्तो छ अगाडी बढ्ने समिकरण

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा हिजो राति मेक्सिको विरुद्धको खेलमा अर्जेन्टिना २–० गोलको अन्तरले विजयी भयो । पहिलो हाफ निकै दवाबमा खेलेका दुवै टिम गोलरहित बराबरी भए । दोस्रो हाफको ६४औँ मिनेटमा मेस्सिले पहिलो गोल गरे । खेलमा मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि सहज रुपमा खेलेको अर्जेन्टिनाको गोललाई बेन्जो फर्नान्डेको गोलले ८७ […]

पुरा पढ्नुहोस् ...

कप्तान मेस्सीको पेनाल्टीमा अर्जेन्टिनाको जित

एजेन्सी – विश्वकप छनोटको पहिलो खेलमा कप्तान लियोनेल मेस्सीले पेनाल्टी गोल गरेसँगै सँगै अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १–० ले‌ पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० औँ मिनेटमा […]

पुरा पढ्नुहोस् ...

मेस्सीको प्रेरणाले अर्जेन्टिना दोस्रो चरणमा

रुस विश्वकपमा नाइजेरियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । उक्त हारसँग “सुपर इग्लस” पनि भनिने नाइजेरिया विश्वकपबाट बाहिरिएको छ । अन्तिम समयमा मार्कोस रोजोले गोल गर्दै नाटकीय रुपमा आर्जेन्टिनालाई जित दिलाए र शीर्ष १६ मा आफ्नो टोलीको स्थान सुनिश्चित गरे । म्यान्चेस्टर युनाइटेडका रक्षापङ्क्तिका खेलाडी रोजोले गाब्रिएल मर्सेडोले दिएको […]

पुरा पढ्नुहोस् ...

अर्जेन्टिना, नाइजेरियाविरुद्ध खेल्ने टिम साम्पाओलीले होइन, खेलाडीहरुले तय गर्छन् !

१० असार, काठमाडौं । विश्वकप यात्रा नै संकटमा पर्ने सम्भावना बढेपछि अर्जेन्टिना टिम तनावमा छ । यो बीचमा प्रशिक्षक जर्ज साम्पाओली बर्खास्तीमा पर्नसक्ने खबरहरु पनि आए । तर, शनिबार खेलाडीहरु र प्रशिक्षकको बैठकले नयाँ समाधान निकालेको छ, त्यो हो नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सी सहितका खेलाडीहरु नै लगाउने । अर्जेन्टिनाले भोलि नाइजेरियासँग समूह चरणको […]

पुरा पढ्नुहोस् ...