कोरोना भाइरसको खोप पुससम्म ल्याउने अमेरिकी कम्पनीको दाबी

एजेन्सी – विश्वव्यापी रुपमा भैरहेको कोरोना भाइरसको उपचार खोज्ने प्रयासमा अमेरिकी कम्पनी मोडर्नाले ठूलो सफलता हात पारेको दाबी गरेको छ । अबका दुई चरणमा गरिन लागेका परीक्षणहरु सफल भए भने मोडर्नाले कोरोना संक्रमण रोक्ने खोप आगामी पुस सन् २०२१ को जनवरी देखि बजारमा ल्याउने जानकारी बिभिन्न समाचार एजेन्सीहरुले दिएका छन् । विश्व स्वास्थ संगठनको स्वीकृतिमा […]

पुरा पढ्नुहोस् ...