तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने वैज्ञानिक दाबी
बिबिसी । बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले परिपक्व बन्नुपर्छ भनेका थिए ? अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो ? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको […]
पुरा पढ्नुहोस् ...