फिलिपिन्समा शक्तिशाली समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

पोखरा, कात्तिक ३० गते । फिलिपिन्समा शक्तिशाली भाम्को समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । फिलिपिन्सको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीले आइतबार दिएको जानकारीअनुसार अझै १२ जना मानिसहरु अझै हराइरहेका छन् । समुद्री आँधीपछिको अवस्था बुझ्न राष्ट्रपति रोड्रिगो डुटेर्टे उत्तरी प्रान्त टुगुईगाराडोको भ्रमणमा आइतबार जाँदैछन् । यो प्रान्तको कागायन भ्यालीमा ठूलो बाढी आएको […]

पुरा पढ्नुहोस् ...