‘अव विश्वविद्यालय तहका विद्यार्थीको विवरण पनि नागरिक एपमा’

काठमाडौं, चैत्र ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विश्वविद्यालयका सबै जानकारी नागरिक एपमा समावेश गरिने बताएका छन् । सोमबार मन्त्रालयमा विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसँगको भेटका क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । डिजिटल नेपालको फ्रेम वर्कको विषयमा छलफल गर्न आयोगका पदाधिकारी तथा कर्मचारी मन्त्रालय पुगेका थिए । सरकारले करिब अढाई महिना […]

पुरा पढ्नुहोस् ...