मेस्सीको बहिर्गमनसँगै एमबापेको ‘उदय’

विश्वको अब्बल र मुटुको धड्कन नै रोकिदिने खालको एउटा रोमाञ्चक खेलपछि जब लियोनेल मेसीले किलियान एमबापेलाई अङ्कमाल गरे त्यो अविस्मरणीय क्षणले एकजना खेलाडीबाट अर्को खेलाडीमा महानता स्थानान्तरण भइरहेको संकेत दिएको थियो । कजान एरिनामा अर्जेन्टिना र फ्रान्सबीचको उक्त खेल हेरेका सबैजना तरङ्गित हुँदै रंगशालाबाट बाहिरिएका थिए । उनीहरूलाई थाहा थियो कि वर्षौँसम्म सम्झना भइरहने एउटा […]

पुरा पढ्नुहोस् ...

विश्व कपमा आज ४ खेल, पार्चुगल र इरान तथा स्पेन र मोरक्को आज भिड्दै को अघि बढ्लान ?

मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल समूह विजेताको टुंगो लाग्नेछ । २ खेलमा शत प्रतिशत नतिजा निकाल्दै […]

पुरा पढ्नुहोस् ...