कम्प्युटर खेल फोर्टनाइटको विश्व च्याम्पियन बन्दै १६ वर्षे किशोरले जिते ३३ करोड
बिबिसी । एक अमेरिकी किशोरले फोर्टनाइट नामक कम्प्युटर खेलको विश्व च्याम्पियन बन्दै करिब ३३ करोड नेपाली रुपैयाँ ९३० लाख अमेरिकी डलर पुरस्कार जितेका छन्।कम्प्युटर खेलको इतिहासमा सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा विजेताहरूले तीन अर्ब ३० करोड रुपैयाँ बाँडेका छन्। सोह्र वर्षीय काइल गियर्सडर्फले यूएस ओपन टेनिस प्रतियोगिता हुने न्यूयोर्कको आर्थर एस स्टेडियममा एकलतर्फको खेल […]
पुरा पढ्नुहोस् ...