हरियोखर्क अस्पतालले मनायो ७० औँ विश्व कुष्ठरोग दिवस

लाईट न्युज संवाददाता१५ माघ २०७९, पोखरा । आई.एन एफ.अन्तर्गतको हरियोखर्क अस्पताल पोखराले ७० औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । नेपालमा कुष्ठरोग उन्मुलनको क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएको अस्पतालले कुष्ठरोग दिवसको पुर्वसन्धयामा विभिन्न कार्यक्रमहरु गरी यस दिवसलाई सफलतापुर्वक मनाएको छ । आफ्नो स्थापना र नेपालमा सेवा पुर्याएको ७० औँ वर्षमा प्रवेश गरेको […]

पुरा पढ्नुहोस् ...

अलबिदा अनिल! (को थिए अनिल शाही ? )

लाईट न्युज सम्वाददातापोखरा, माघ १० गते । संचार क्षेत्रमा ठूलो योगदान दिएका रेडियो अपोस्टलका संचालक, अपोस्टल मिडियाका निर्देशक, कुशल भिडियो ग्राफर, संगित संयोजक तथा नदीपुर चर्चका एल्डर अनिल शाहीको अन्त्यष्टि कार्यक्रम सम्पन्न भएको छ । २०७९ माघ १ गते भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा नदीपुर चर्चका मुख्य अगुवा राजुसिँह ठकुरी, अनिल शाही र रबिन […]

पुरा पढ्नुहोस् ...

अलबिदा त्रिभुवन !

लाईट न्युज संवाददाता२०७९ माघ ३ गते । पोखरा । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको मंगलबार अत्येष्टि गरिएको छ । शव पहिचान र पोस्टमार्टम गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिवारलाई शव बुझाएपछि सेती नदीको शान्तिघाटमा पौडेलको दाहसंस्कार गरिएको हो । उनलाई श्रद्धाञ्जलीदिन पत्रकार, राजनीतिकर्मी, पेसाकर्मी, उद्यमी व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो । […]

पुरा पढ्नुहोस् ...

मन्त्रीपरिषद् विस्तार, नयाँ मन्त्रीहरुले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मंगलबार विस्तार भएका मन्त्रीपरिषद्का नयाँ सदस्यहरुले शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा राप्रप्रा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधासहित ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन् ।   यस्तै, माओवादी […]

पुरा पढ्नुहोस् ...

एकै चर्चका तीन अगुवाहरु अन्त्यष्टि कार्यक्रमबाट फर्किँदै गर्दा

लाईट न्युज सम्वाददातापोखरा, माघ २ गते । नेपालमा लगभग ५० वर्ष सेवकाई गरेर स्वर्ग प्रस्थान गर्नुभएका पोखरा स्थित नदीपुर चर्चका पाष्टर म्याथ्यु फिलिपलाई उनकै जन्मथलो भारतको केरलामा अन्तिम बिदाई गर्न नदीपुर चर्चका मुख्य अगुवाहरु जानुभएको थियो । मण्डलीका संस्थापक पाष्टर प्रभुमा सुतेको केहिदिन मात्र भएको थियो अनि घट्यो यो अकल्पनिय घटना । २०७९ माघ १ […]

पुरा पढ्नुहोस् ...

पोखरामा परमेश्वरले चलाउनुभएको व्यक्ति: म्याथ्यु फिलिप

उहाँ पोखरा आउँदा पोखरामा जम्मा २ वटा चर्च थिए, पोखरेली ख्रीष्टियानहरुको निम्ति उहाँको योगदान अतुलनिय छ । आफ्नो सारा जवानीपन पचास बर्ष भन्दा बढी पोखरामा आफ्नो सेवकाईको जीवन बिताउनुभएका नदिपुर मण्डलीका संस्थापक तथा प्रमुख अगुवा मैथ्यू फिलिपको जन्म भारतको केरलामा सन् २२ मे १९४७ भएको थियो । कक्षा १० पास पछि टिचर्स तालिम लिएका उहाँले […]

पुरा पढ्नुहोस् ...

संकटालाई आहा रारा गोल्डकप, कसले के उपाधि प्राप्त गरे?

पोखरा, पुस २३, २०७९ । २२ औं  आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका संकटा क्लबले जितेकोछ । अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि पाहुना टोली भुटनिज युथ एससीअमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । तीन वर्षमा संकटाको यो दोस्रो आहा रारा पोखरा गोल्डकप उपाधि हो । अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशीखेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाउअघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनिलले गोल गरेका हुन् । पोखरा रंगशालामा त्यसअघि निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।संकटाले पहिलो हाफमै लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा खेल अतिरिक्तमा धकेलिएको हो । ३५ औं मिनेटभित्रमै संकटाले २ गोलको अग्रता बनाएको थियो सुरज ज्यू ठकुरीले आठौं मिनेटमा गोल गर्दै संकटालाई अघि बढाएकाथिए । निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर त्यहि बल रिबाउन्डहुँदा सुरजले गोल गरेका हुन् । विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रतालाई दोब्बर पारेका थिए । कप्तान सुनिल बलकोकर्नरमा मेसुकेले गोल गरेका थिए । त्यसको दुई मिनेट पछि (३७ औं मिनेट) मा रेने सान्टिलोनले गोल गर्दै भुटनिजयुथलाई खेलमा फर्काएका थिए । विल्स ग्रिफितले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हेडमार्फत बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चकमोडमा लगेका थिए ।   सहारा क्लब पोखराको आयोजित प्रतियोगिताको विजेताले संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६लाख रुपैयाँ प्राप्त गरेको छ। संकटा क्लबका कप्तान सुनिल बल आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताकोसर्वोत्कृष्ट खेलाडी चुनिए भने, टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, आयुष घलान उत्कृष्ट मिडफिल्डर, स्टेफन बिनोङ उत्कृष्टफरवार्ड, मेसुके ओलेमोउ उच्चकर्ता र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्टरक्षक घोषित भए । धरान एफसी फेयर प्ले टोली चुनियो ।

पुरा पढ्नुहोस् ...