कास्कीमा शान्तिपुर्वक मतदान सकियो, ५८ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

२०७९ मंसिर ४ गतेपोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शौहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाएका छन । कास्कीमा उत्साह […]

पुरा पढ्नुहोस् ...

फिफा विश्वकप फुटबल २०२२ आजदेखि सुरु

मंसिर ४, २०७९एजेन्सी । कतारमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आज देखि औपचारिक रुपमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुँदैछ ।उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी […]

पुरा पढ्नुहोस् ...