स्विटजरल्यान्डलाई जित्दै ब्राजिल नकआउट चरणमा पुग्ने दोस्रो टोली
एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत ब्राजिलले सोमबार स्विटजरल्यान्ड १–०ले हराउँदै नकआउट चरणमा पगेको छ । समूहको अन्तिम खेल बाँकी रहँदै नकआउट चरण पुग्ने ब्राजिल दोस्रो टोली हो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा रिचार्लीसनले दुई गोल गर्दै ब्राजिललाई जितसम्म डोर्याएका थिए । ब्राजिलले सोमबार दोस्रो खेलमा […]
पुरा पढ्नुहोस् ...