विश्वभर कोरोनाले १७ लाख ५४ हजारको मृत्यु

International मुख्य समाचार स्वास्थ्य

पोखरा, पुष १२ गते । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १७लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्व भर कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *