नेपालमा थप तीन हजार ५५६ सङ्क्रमित, एक लाख १५ हजार ३५८

पोखरा, असोज २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कुल संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ । हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५० जना […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप १७ जनालाई कोरोना पुष्टि

पोखरा, असोज २७ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा ३४ वर्षीय १ जना पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय, वडा नम्बर ७ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ९ का २ […]

पुरा पढ्नुहोस् ...

कोलकातामाथि बेंगलोरको शानदार जित

एजेन्सी – इन्डियन प्रिमियर लिग “आइपिएल”को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको शानदार जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन […]

पुरा पढ्नुहोस् ...