कोरोना अपडेटः १,३५१ जना सङ्क्रमित, ७४२ जना निको

पोखरा, असोज १२ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको छ । त्यस्तै चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको आयोजनामा खुल्ला रक्तदान

पोखरा, असोज १२ गते । पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । विश्व अहिले कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल प्राकृतिक प्रकोपले पनि विपतमा छ र अहिले रगतको पनि अभाव रहेकोले […]

पुरा पढ्नुहोस् ...