थप एक हजार ५७३ जना सङ्क्रमित, ८८५ निको

पोखरा, असोज ११ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः एभर्टन प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टन लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको दशौं मिनेटमा नै अग्रता लिएको एभर्टनले सिजनमा तेस्रो जित दर्ता गर्न सफल भयो। अवे मैदानमा भएको खेलमा उसले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । डोमिनिक–काल्भर्ट लेविनको गोलबाट एभर्टनले सुरुवाति अग्रता लियो। चेइखो कुयाटेले […]

पुरा पढ्नुहोस् ...