एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ निको

काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । यो सँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल […]

पुरा पढ्नुहोस् ...
Free internet

सरकारले विद्यार्थीहरुको लागि दिने निःशुक्ल ईनटरनेट यसरी प्रयोग गर्नुहोस्

सरकारले विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा ल्याएको छ । नेपाल टेलिकम मार्फत विद्यार्थीहरुले यो सेवा लिन सकिने छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट उपलब्ध गराएको हो । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा पारीत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिने उल्लेख गरेको थियो । नेपाल […]

पुरा पढ्नुहोस् ...