कोरोना अपडेटः थप ९०२ सङ्क्रमित, २,२८७ जना निको भए

पोखरा, भदौ २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका अनुसार नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेको हो । अहिले नेपालमा सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् । हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो […]

पुरा पढ्नुहोस् ...

भारत–चीन सीमा विवादः लद्दाखको सीमा क्षेत्रमा चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको आरोप

बिबिसी । लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ। बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ। उसका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए। प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन […]

पुरा पढ्नुहोस् ...