कोरोना सङ्क्रमितलाई घरमै राखेर कसरी हेरचाह गर्ने?

विभिन्न परिस्थिति अनुसार कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्। अहिले कोरोना संक्रमितहरुलाई सरकारले होम क्वारेन्टाइनमा पनि राख्न सक्ने नियम बनाएको छ । उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन। कोभिड–१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार उनीहरुलाई हेरचाह गर्दा निम्न उपायहरु अपनाउन सकिन्छः के चाहिन्छ? -उनीहरुलाई बिशेष गरी विश्राम, […]

पुरा पढ्नुहोस् ...

स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि

पोखरा, भदौ २२ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो । ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पुरा पढ्नुहोस् ...