कोरोना भाइरस ताजा अपडेटः थप ४२१ जना सङ्क्रमित, कुल सङ्क्रमित नौ हजार २६, थप एकको मृत्यु

पोखरा, असार ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नौ हजार २६ पुगेको छ । थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै एक हजार ७७२ निको भएका छन् ।रेड जोनमा ५०५ जना पुगेको छ […]

पुरा पढ्नुहोस् ...

भारतमा एकै दिन १५,००० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि

पोखरा, असार ७ । भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ।अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असार ७ । गण्डकी प्रदेशका बागलुङमा ९ जना, म्यादीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएसँगै थप १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ सय ४ पुगेको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको […]

पुरा पढ्नुहोस् ...