थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो, निको हुनेको संख्या ३३३, मृतक संख्या ११

पोखरा, जेठ २३ । नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएअनुसार नेपालमा शुक्रबार कोरोना भाइरसका २७८ सङ्क्रमित थपिएका छन । यो सँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेको छ । शुक्रबार ४३ जना थप डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । त्यस्तै […]

पुरा पढ्नुहोस् ...

तनहुँका थप दुईजनामा कोरोना संक्रमण

पोखरा, जेठ २३ । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको छ । ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई तनहुँकै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । पोखरा स्वास्थ्य विज्ञान […]

पुरा पढ्नुहोस् ...

श्वेत अमेरिकीहरु वर्षौदेखिको जातिय भेदभावको लागि अश्वेतहरुसँग येशूको नाममा क्षमा माग्दै

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा ४६ वर्षिय अफ्रिकन अमेरिकन जर्ज फ्लोइडको मृत्यु भएपछि चर्किएको आन्दोलनको दौरानमा श्वेत मानिसहरुको समुह (गोरा मानिसहरु)ले आँशुसाथ, क्षमा माग्दै घुडा टेकेर प्रार्थना गरिरहेको भिडियो भाइरल बनेको छ ।अमेरिकनहरु एउटा घरमा भेलाभएर वर्षौँदेखिको जातिय विभेद र जर्ज फ्लोइडको परिवारको निम्ति प्रार्थना गरेका हुन । प्रार्थनाको दौरान उनीहरुले घुँडा टेक्दै यसो भने, “ […]

पुरा पढ्नुहोस् ...