थप २०१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २३०० पुग्यो

पोखरा, जेठ २१ गते । नेपालमा सङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ रहेका छन् । डिस्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना […]

पुरा पढ्नुहोस् ...

कर बुझाउने म्याद असार ७ गतेसम्म थप

पोखरा, २१ जेठ । चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।विभागले विश्वव्यापाी रुपमा फैलिएको कोराना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण […]

पुरा पढ्नुहोस् ...

लकडाउन फितलो भएसँगै संक्रमण बढे पछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी

पोखरा, जेठ २१ । कोरोना भाइरसका संक्रमण बढेसँगै लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।स्थानीय प्रशासनले मंगलबार विहान ९.०० बजे बाट २३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको छ ।यसैगरी भारतबाट […]

पुरा पढ्नुहोस् ...