संक्रमित संख्या २ हजार नाघ्यो, थप २८८ जनामा कोरोना पुष्टि

पोखरा, जेठ २०। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, […]

पुरा पढ्नुहोस् ...

पर्वत र स्याङजाका ५/५ जनामा कोरोना संक्रमण

पोखरा, २० जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार स्याङजा र पर्वतका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगे पुगेको छ ।स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, […]

पुरा पढ्नुहोस् ...