कैलालीमा फेरि एकजनामा कोरोना संक्रमणको पुष्टि

धनगढी । कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । “मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाा पठाएको हो” कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए । उनीहरूलाई स्थानीय […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री भन्नुहुन्छ,“कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक लिन्न”

काठमाडौं । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, मुलुकको कार्यकारी […]

पुरा पढ्नुहोस् ...