कोरोना भाइरसः भारतमा झन्डै ६ हजार सङ्क्रमित, ठाउँठाउँमा सिल

एजेन्सी । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणको कुल ५८६५ मामिला देखा परिसकेका छन्। त्यहाँ कोभिड–१९ले १६९ जनाको ज्यान गइसकेको छ भने ४७८ जना निको भइसकेका छन्। सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा देखिएका छन् जहाँ ११ सयभन्दा धेरै सङ्क्रमित भइसके। त्यसपछि तमिलनाडुमा ७ सयभन्दा धेरै र दिल्लीमा करिब साढे ६ सय सङ्क्रमित छन्। नेपालसँग सिमाना जोडिएका […]

पुरा पढ्नुहोस् ...