कोरोनाभाइरसः लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई साताअघि देखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको जारी अधिवेशन पनि अब अन्त्य गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह […]

पुरा पढ्नुहोस् ...

डोनाल्ड ट्रम्प “आशावादी र निश्चित” बेलायती प्रधानमन्त्री कोरोनाभाइरसबाट निको हुनेछन

“उहाँ मेरो साथी हुनुहुन्छ, उहाँ एक महान भद्र मानिस, एक महान नेता हुनुहुन्छ । उहाँलाई आज अस्पताल लाइएको थियो तर म आशावादी छु र उहाँ ठीकै हुनेछु भनेर विश्वास गर्दछु” ट्रम्पले आफ्नो व्हाइट हाउसको ब्रीफिंगमा भने । वाशिंगटन । डोनाल्ड ट्रम्पले आइतबार भने कि उनी “आशावादी र निश्चित“ थिए र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोविड […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस : ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन। आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो। उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ। बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गका अनुसार प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको […]

पुरा पढ्नुहोस् ...