फिफा विश्वकप फुटबल २०२२ आजदेखि सुरु

मंसिर ४, २०७९एजेन्सी । कतारमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आज देखि औपचारिक रुपमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुँदैछ ।उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी […]

पुरा पढ्नुहोस् ...

विश्व कपको नकआउट चरण पुरा , प्रिक्वार्टरफाइनल भोलीबाट

मस्को (एजेन्सी) – रसियामा जारी फिफा विश्वकपमा समूह चरणका खेल समाप्त भइसकेका छन् । ४८ खेल सकिँदा सहभागी ३२ टोली मध्ये आधा टोली घर फर्केका छन् । साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै बाहिरिनु यस पटक विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा रह्यो । मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई खेल […]

पुरा पढ्नुहोस् ...

विश्वकप – पोर्चुगल, स्पेन दोस्रो चरणमा

पोर्चुगल र स्पेन रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् । सोमवार राति दुवै देशले खेलेका खेल बराबरीमा सकेका थिए । इरानसँग पोर्चुगलको १–१ गोलको बराबरीमा र मोरक्कोसँग स्पेनको खेल २–२ गोलको बराबरी भयो । पेनाल्टीबाट गोल हानेको इरानले क्रिष्टियानो रोनाल्डोको पोर्चुगलविरुद्धको खेल बराबरीमा टुङ्गाएको हो । रोनाल्डोले आफ्नो टोलीका लागि पेनाल्टीबाट गोल […]

पुरा पढ्नुहोस् ...