मारानाथालाई प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी

पोखरा, बैशाख ६ गते । प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ को उपाधी सिम्पानी कस्केरी अवस्थित मारानाथा चर्चले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चर्च ब्रर्दस, दुलेगौँडालाई टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै मारानाथाले पहिलो संस्करणको उपाधीमा आफ्नों नाम लेखायो । खेलको निर्धारित समय दुवै टिम गोलरहित बराबरी भएपछि […]

पुरा पढ्नुहोस् ...

आहा रारा गोल्डकपः यो वर्ष ८ टिमले सहभागिता जनाउँदै

पोखरा, चैत्र १ गते । अगामी चैत्र २१ देखि २८ गतेसम्म सन्चालन हुने आहा रारा गोल्डकपमा यो वर्ष ८ टिम भिड्ने भएका छन । सहारा क्लब पोखराद्वारा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको यो १९ औं संस्करण हो । शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत् आयोजकले यो वर्ष नेपाल आयल निगम मनाङ मस्र्याङ्दी […]

पुरा पढ्नुहोस् ...

रहेनन् फुटबलका हस्ती म्याराडोना

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले पाए ‘गोल अफ दि सिजन अवार्ड’

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स गोल अफ द सिजन अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगको फाइनलमा, पिएसजी र बायर्न भिड्दै

पोखरा, भदौ ४। गए राती भएको खेलमा लियोनलाई ३–० गोलले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन “पीएसजी”सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३–० को जित दर्ता गरेको थियो । पोर्चुगलको लिस्वनस्थित जोस […]

पुरा पढ्नुहोस् ...

युभेन्टस बन्यो ‘सिरी ए’ च्याम्पियन

एजेन्सी । इटालियन सिरी ए को उपाधि युभेन्टसले जितेको छ । योसहित युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि जितेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियालाई २–० गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो । गएराति भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक […]

पुरा पढ्नुहोस् ...

उपाधीतर्फ अग्रसर हुँदै रियल म्याड्रिड

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई १–० ले पराजित गरेको छ । अंक तालिकाको शीर्षस्थानमा रहेको रियलको निम्ति कप्तान सर्जियो रामोसले १ गोल गरे ।घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्न निकै मिहिनेत गर्नुपर्यो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि गेटाफेले दोस्रो […]

पुरा पढ्नुहोस् ...

फुटबल प्रेमीलाई खुसीको खबर !! ला लिगा १२ जुनबाट शुरु हुँदै

एजेन्सी – कोरोना भाइरसको प्रकोपले स्थगित ला लिगा पुन शुरु हुने भएको छ । १२ जुनदेखि शुरुहुन गईरहेको खेलमा सेभिया र रियल बेटिसबीच पहिलो खेल हुने जानकारी स्पेनिस ला लिगा आयोजकबाट प्राप्त भएको छ ।ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका […]

पुरा पढ्नुहोस् ...

स्थगित बुन्डेस लिगा आजदेखि, ६ खेलमा प्रतिस्पर्धा हुँदै

एजेन्सी – कोरोना भाइरस कोभिड–१९ ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजी लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ । फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग “डिएफएल”ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगः डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ । एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले […]

पुरा पढ्नुहोस् ...

उत्साहका साथ सुरु भयो तेस्रो एन.जि.सी कप सेभेन ए साइड फुटबल

पहिलो दिनको खेलमा रामघाट चर्च, लामाचौर चर्च, भेडिफार्म बप्तिष चर्च तथा नयाँगाउँ चर्च विजयीपोखरा । पोखराका चर्चहरुभित्र रहेका फुटबल खेल प्रतिभालाई उजागार गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागार पार्ने उद्धेश्यले नयाँगाउँ पोखरा अवस्थित नयाँगाउँ चर्चका युवाहरुको आयोजनामा तेस्रो नयाँगाउँ चर्च अन्तरमण्डली सेभेन ए साइड प्रतियोगिता भव्यताका साथ सुरुवात भएको छ । […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : बार्सिलोना र लियोनको खेल गोलरहित बराबरी

एजेन्सी । फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]

पुरा पढ्नुहोस् ...

क्यामरुनी टोली डफिन्सले पोखरा कपको उपाधि जित्यो

पोखरा । पहिलो पटक सहभागिता जनाएको क्यामरुनको डफिन्स क्लब परिवारले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै मनकामना केबलकार पोखरा कपको उपाधि जितेको छ । विजेता टिमले सात लाख ५५ हजार रुपैयाँ, मेडल, ट्रर्फी र प्रमाणपत्र जित्न सफल भयो भने उपविजेताले नगद चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ। […]

पुरा पढ्नुहोस् ...

अगुईरोको ह्याट्रिकमा सिटीद्वारा आर्सनल पराजित

एजेन्सी –इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । ११ […]

पुरा पढ्नुहोस् ...