पोखरामा धनराज आचार्यको मत १८४६२ पुग्यो

पोखरा, ५ जेठ २०७९ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २०३३ पुर्‍याएका हुन् । आचार्यले १८४६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १६४२९ मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका […]

पुरा पढ्नुहोस् ...

नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

अनुज कुलुङ पोखरा, ४ जेठ २०७९ । नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन जेठ ४ गते बुधबार आरसी कम्प्लेक्स लामाचौर पोखरामा भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेशनले रेभ. पास्टर केपि त्रिपाठीअध्यक्ष सहित एल्डर प्रमोद मुल्मी उपाध्यक्ष, पास्टर प्रमोद शर्मा र कोसाध्यक्ष मा एल्डर प्रकाश भुजेल लाई सर्बसम्मत चयन गरेको छ । साथै […]

पुरा पढ्नुहोस् ...