अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

एजेन्सी, माघ २९ गते । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ […]

पुरा पढ्नुहोस् ...

थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार […]

पुरा पढ्नुहोस् ...

चीनमा ८० जना ३ हजार नक्कली कोरोना खोपसहित पक्राउ

एजेन्सी । चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ। प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न […]

पुरा पढ्नुहोस् ...

थप १५९ जना संक्रमित, २६४ जना निको

काठमाडौं, माघ १९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २४ सय ८९ जना छन्। तथ्यांक अनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु […]

पुरा पढ्नुहोस् ...

फ्रान्समा पुनः लकडाउन

एजेन्सी । फ्रान्समा आजदेखि लागु हुने गरी पुन देशव्यापी लकडाउन गरिएको छ । फ्रान्सेली प्रधानमन्त्री जेन क्यास्ट्रेक्सले देशव्यापी लकडाउनको घोषणा गर्दै रातको समयमा कर्फ्यूलाई थप कडा बनाइने जानकारी दिए । लकडाउनपश्चात् अब युरोपेली संघ इयू बाहिरका नागरिक फ्रान्स प्रवेश गर्न पाउने छैनन् । यद्यपी अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, सिंगापुर, थाइल्याण्ड र रुवाण्डाका लागि भने […]

पुरा पढ्नुहोस् ...

भ्रमले धेरैले खोप लगाएनन, भ्रम चिरिँदै जाने

महोत्तरी । महोत्तरीमा कोभिड १९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर सुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय […]

पुरा पढ्नुहोस् ...

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

रासस । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार […]

पुरा पढ्नुहोस् ...

थप २१३ सङ्क्रमित थपिए, २९६ निको 

काठमाडौं, माघ १५ गते । नेपालमा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका […]

पुरा पढ्नुहोस् ...

थप २८३ संक्रमित, ३ जनाको मुत्यु

काठमाडौँ, माघ १४ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ। गत […]

पुरा पढ्नुहोस् ...

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित […]

पुरा पढ्नुहोस् ...

कोरोनाविरुद्धको खोप आजदेखि

पोखरा, माघ १४ गते । नेपालमा आज बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुँदैछ । एक विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्दै हुनुहुन्छ । खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ । केही दिनअघि भारत सरकारको अनुदानमा १० […]

पुरा पढ्नुहोस् ...

माघ १४ बाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं, माघ ११ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते अर्थात् बुधबारबाट सुरु हुने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्नेहरुलाई खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका हुन् । यो अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने मन्त्री त्रिपाठीको भनाई छ । माघ १४ गते बुधबार […]

पुरा पढ्नुहोस् ...

आइतबारसम्म सबै प्रदेशमा पुग्ने छ कोरोना खोप

रासस माघ १० गते । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः थप २३२ संक्रमित, ८ को मृत्यु

माघ १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् । २४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको […]

पुरा पढ्नुहोस् ...