विश्व बैंकद्धारा नेपाल सरकारलाई ९ अर्ब ५० करोड ऋण

काठमाडौं, पुष ७ गते । सरकारले विश्व बैंकसँग रू ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । दुई ठूला परियोजनाका सञ्चालन गर्न अर्थ मन्त्रालय र विश्व बैंकबीच सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि […]

पुरा पढ्नुहोस् ...