लुइस स्वारेजको ह्याट्रिकमा बार्साले ५–१ ले रियललाई हरायो
विश्वकै सर्वाधिक सफल दुई फुटबल क्लब बार्सिलोना र रियल मड्रिडबीच भएको एल क्लासिकोमा बार्सिलोनाले ५ गोल गर्दै रियलमाथी विजयी भएको छ । खेलको पहिलो हाफबाट नै दवाब सिर्जना गर्दै कउटिन्होले गोलको खाता खोले भने लुइस स्वारेजले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बार्सिलोनाले पहिलो हाफबाट नै २ गोलको अग्रता बनाइराख्यो । त्यसैगरी खेलको दोस्रो हाफमा रियलको तर्फबाट […]
पुरा पढ्नुहोस् ...

