फेवातालको बिचमा टापु बनाएर कफी सप बनाउने तयारी
पोखरा । गण्डकी प्रदेश सरकारले फेवातालको बिच भागमा कफी सप बनाउने तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् । पोखरा आउने पर्यटकलाई नयाँ गन्तव्य बनाउन कफी सप स्थापना गर्न डिपिआर तयार पार्न लागेको मन्त्री लम्सालले बताए […]
पुरा पढ्नुहोस् ...