थप १०० सङ्क्रमित, २०७ निको

पोखरा, साउन ७। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा कोभिड–१९ का एक सयजना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ९४ पुगेको छ । यस्तै, २०७ निको भएर घर फर्केका छन् । योसँगै […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा ३ र नवलपुरमा पनि १ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६

पोखरा, १४ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ । बिहीबार स्याङ्जामा ३ जना र नवलपुरमा १ जना नयाँ संक्रमित भेटिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको हो । बिहीबार स्याङ्जा वालिङका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला र नवलपरासी बर्दघाट सुस्ता […]

पुरा पढ्नुहोस् ...

थप ११४ जना कोरोना संक्रमित थपिए, कुल सङ्ख्या ८८६, निको हुने १८३

पोखरा, जेठ १४ गते । पीसीआर विधिबाट गरिएको पछिल्लो कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।त्यसैगरी, थप २८ जना डिस्चार्ज भएका छन । डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको […]

पुरा पढ्नुहोस् ...