स्याङजा पहिरो अपडेटः कुल दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

पोखरा, असोज ८ गते । विगत केहि दिनदेखिको अबिरल बर्षा सँगैको पहिरोले पुरिएर वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ । पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । […]

पुरा पढ्नुहोस् ...

सिन्धुपाल्चोकमा फेरी अर्को पहिरो, पहिरोले १८ घर पुरियो, पुरिएका सबै बेपत्ता

पोखरा, भदौ २८। सिन्धुपाल्चोकमा फेरी अर्को पहिरो गएको छ ।गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएको जानकारी प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ […]

पुरा पढ्नुहोस् ...

मेलम्चीमा पहिरो ८ वेपत्तामध्ये ३ जनाको शव भेटियो

पोखरा, साउन १९ । मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बजारमा मा पहिरोको कारण निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ अविरल वर्षाका कारण सोमबार बिहान २ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले […]

पुरा पढ्नुहोस् ...

नारायणगढ–मुग्लिन सडक खुल्यो

राससपोखरा, साउन १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी […]

पुरा पढ्नुहोस् ...

कालीकोटमा पहिरोले एकै घरका सातको ज्यान लियो, ४ ले भागेर ज्यान जोगाए

पोखरा, साउन १४ । कालीकोट जिल्लामा नरहरीनाथ गाउँपालिका वडा नं ७ मा मंगलबार राति पहिरोले घर पुरेपछि एकै घरका सात जनाको निधन भएको छ । स्थानीय गङ्गे बुढाको घर पुरिँदा उनीलगायत ११ जना घर परिवारमध्ये सात जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकृत यक्षराज जोशीले दिनुभएको जानकारी अनुसार सात […]

पुरा पढ्नुहोस् ...

कास्कीको माछापुच्छे गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु

पोखरा, साउन २ । कास्कीको माछापुच्छे गाउँपालिका ८ स्थित खोरकोमुखमा पहिरो जादाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण घर माथीबाट आएको पहिरोले प्रेमराज विकको घर पुरीदा उनका नाती र नातीनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। प्रेमराज विकका १६ वर्षिय नाती कुसल विक, नातिनी १६ बर्षिय रोजीना विक र नाती […]

पुरा पढ्नुहोस् ...

तनहुँमा पहिरोमा परि २ जनाको मृत्यु, ९ जना बेपत्ता, खोजीकार्य जारी

पोखरा, असार २९ । केहिदिन यता अविरल वर्षको कारण नेपालका विभिन्न ठाउँमा बाढी अनि पहिरोको कारण थुप्रै धनजनको क्षति भएको छ । त्यसैक्रममा गएराति तनहुँ विभिन्न ठाउँमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडा स्थितमा घर माथीबाट पहिरो आई घर भत्कन जादाँ एक […]

पुरा पढ्नुहोस् ...

पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

पोखरा, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शनिबार राति परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ […]

पुरा पढ्नुहोस् ...