मेसीबिनाको बार्सिलोनाले इन्टरलाई हरायो, लिभरपुल ४ गोलसँगै शिर्षस्थानमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २ –० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा जित दर्ता गर्यो । खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । […]

पुरा पढ्नुहोस् ...

फिफा ‘द बेस्ट’ अवार्ड :कसले के–के जिते ?

एजेन्सी – गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । कसले के के उपाधि जिते त ? मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोना बिजयी

गएराति च्याम्पियन्स लिग अन्तर्गतको उद्घाटन खेलमा लिओनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा डच च्याम्पियन पीएसभी इन्डोभानलाई हराएको छ । समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४–० गोल अन्तरले हराएको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ३१ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । कप्तान मेस्सीले फ्रि किकमा गोल गरेका हुन् । बाँकी […]

पुरा पढ्नुहोस् ...

यूईएफए वर्षको उत्कृट खेलाडीको सूची सार्वजनिक

युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । युरोपियन फुटबल महासंघले सोमबार राति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा चुनेको छ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको हो […]

पुरा पढ्नुहोस् ...

एसियाड फुटबलः नेपाल र जापान आज भिड्दै

नेपालले आज जाकार्ता र पालेङवाङ एसियाड अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु छिट्टै सुरु भएको हो । थाइल्याण्डमा १० […]

पुरा पढ्नुहोस् ...

एथ्लेटिको मड्रिडका गोलकिपरले डेब्यू खेलमै तीन पेनाल्टी बचाए

सिंगापुरमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलसँग भएको खेलमा ३१ वर्षीय एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताएका छन् । एथ्लेटिको मड्रिडका गोलकिपर एन्टोनियो एडनले तीन वटा पेनाल्टी रोक्दै विजयी गोल गरेका हुुन् । एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका उनी आर्सनलविरूद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै […]

पुरा पढ्नुहोस् ...