धुर्मुस सुन्तलीले गरे वीर अस्पताल सफाइ, फाउण्डेशनलाई सरकारले दिनेभयो लगभग ७० लाख

२३ साउन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम सरकारले उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस–सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय […]

पुरा पढ्नुहोस् ...