पोखरामा थप १९ जनामा कोरोना संक्रमण
पोखरा, मंसिर ७ गते । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार पोखरामा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा पोखरामहानगरपालिकाका १२ पुरुष र ७ जना महिला रहेका छन । […]
पुरा पढ्नुहोस् ...