लकडाउन फितलो भएसँगै संक्रमण बढे पछि जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी
पोखरा, जेठ २१ । कोरोना भाइरसका संक्रमण बढेसँगै लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।स्थानीय प्रशासनले मंगलबार विहान ९.०० बजे बाट २३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको छ ।यसैगरी भारतबाट […]
पुरा पढ्नुहोस् ...