यस्तो छ कोरना बाट मृत्यु भएका बिरामीको सब व्यवस्थापन सम्बन्धी कार्यविधी

कोभिड–१९ का कारण मुत्यु भएका व्यक्तिहरुको शवबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेतापनि शव सदगतको क्रममा देहाय बमोजिम सावधानी अपानाई शव व्यवस्थापन गर्ने कार्यविधि तयार पारिएको छ । नेपालमा कोभिड–१९ को प्रकोप देखिएपनि मृत्यु हुनेको संख्या शुन्य रहेको अवस्थामा हिजो मात्र कोभिड–१९ कोरोना भाईरसको कारण नेपालमा १ को मृत्यु भयो आज एकजनाको […]

पुरा पढ्नुहोस् ...