नदीपुर – फूलबारी जोड्ने पुल निमार्णको अन्तिम चरणमा वैशाखसम्म निमार्ण सकिने
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुर र ११ फूलबारी जोड्ने पुलको निमार्ण अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखको पहिलो हप्तामा निमार्ण सक्ने निमार्ण कम्पनी हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरका संचालक ओम गौचनले जानकारी दिए । पुल निमार्णको ९५ प्रतिशत काम सकिएको उनको भनाई छ । ‘यही स्पिडमा काम अघि बढाउँन पायौं भने बैशाखसम्ममा […]
पुरा पढ्नुहोस् ...