लुका मोड्रिचले जिते बालोन डी ओरको उपाधि

क्रोयसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओर २०१८को उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको राजलाई पनि मोड्रिचले तोडेका छन् । मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने […]

पुरा पढ्नुहोस् ...