गुगलले कार्यालय विस्तार गर्दै, ७ अर्ब डलर लगानी

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ । बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।   एक ब्लग पोष्टमा गुगलका […]

पुरा पढ्नुहोस् ...

कोरोनाको कारणले विश्वभर मृत्यु हुनेको संख्या २७ लाख बढी नाघ्यो

पोखरा, चैत्र ६ गते । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २७ लाख बढी नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यस सँगै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ । संयुक्त राज्य अमेरिका कोरोना भाइरसको कारणले विश्वमा सबैभन्दा बढी […]

पुरा पढ्नुहोस् ...

विश्वभर कोरोनाले १७ लाख ५४ हजारको मृत्यु

पोखरा, पुष १२ गते । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १७लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्व भर कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ […]

पुरा पढ्नुहोस् ...

विश्व अर्थ व्यवस्थामा साइबर अपराधबाट एक वर्षमै ११८० खर्बको नोक्सान

साइबर अपराधका घटना बढ्दै जाँदा सन् २०१९ मा विश्वभर एक ट्रिलियन डलर ९११८० खर्ब रुपैयाँ को नोक्सान भएको छ । यो विश्वकै जीडीपी कुल ग्रार्हस्थ उत्पादन० को एक प्रतिशतभन्दा बढी हो । जब कि सन् २०१८ मा भएको ६०० बिलियन डलरको तुलनामा पछिल्लो वर्ष यो मूल्य ५० प्रतिशतभन्दा बढी हो । साइबर सेक्युरिटी फर्म म्याकफीको […]

पुरा पढ्नुहोस् ...

विश्वव्यापी रुपमा कोरोना खोप कार्यक्रम सुरु, भारतले भ्याक्सिन प्रयोगका लागि माग्यो अनुमति

एजेन्सी । विश्वभर कोरोना खोप कार्यक्रम सुरुवात हुँदैगर्दा भारतको औषधि निर्माता कम्पनी भारत बायोटेकले पनि आफ्नो खोप प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ। भारत बायोटेकले ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईमा खोप प्रयोग गर्न पाऊँ भनि आवेदन दिएको बीबीसीहिन्दीले जनाएको छ। भारत बायोटेकले स्वदेशमै कोरोनाविरुद्धको खोप निर्माण गरेको हो। भारतीय अधिकारीहरुका अनुसार बायोटेकले आपतकालीन प्रयोगका […]

पुरा पढ्नुहोस् ...

इन्डोनेसियालाई १२ लाख डोज कोरोना खोप प्राप्त

पोखरा, मंसिर २२ गते । आइतबार चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले विकास गरिररहेको कोरोना भाइरस ९कोभिड–१९० को खोपको पहिलो खेप इन्डोनेसियामा आइपुगेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले १२ लाख डोज खोप आइपुगेको बताएका हुन् । यो खोपको परीक्षण इन्डोनेसियामा गत अगष्टदेखि नै सुरु भइसकेको छ । इन्डोनेसियाले सार्वजनिक कोरोना खोप सञ्चालनको तयारी गरिरहेको बताएको छ […]

पुरा पढ्नुहोस् ...

बेलायत सरकारद्वारा कोरोनाविरुद्धको खोप प्रयोग गर्न अनुमति

एजेन्सी – बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो । फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुन सामान्य अवस्थामा फर्काउन […]

पुरा पढ्नुहोस् ...

फेसबुकले क्रिप्टोकरेन्सी सार्वजनिक गर्दै

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आउँदो जनवरीमा क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने तयारी गरेको छ । फेसबुकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा ‘लिब्रा’ नामक क्रिप्टोकरेन्सी ल्याउन लागेको हो । फेसबुकले पहिलो पटक लिब्रा ल्याउने आधिकारिक घोषणा गर्दा यो डलर, युरो र पाउण्ड जस्ता करेन्सीको मिश्रणको रुपमा नयाँ डिजिटल करेन्सी हुने उल्लेख गरेको थियो । यसमा फेसबुकसहित विश्वका प्रमुख टेक […]

पुरा पढ्नुहोस् ...

जापानमा कोरोना संक्रमितको संख्या बढ्दै २४ घण्टामा २६ सय ८४ जनामा कोरोना संक्रमण

एजेन्सी । जापानमा केही दिनयता कोरोनाभाइरस संक्रमण दर बढेको छ । जापानका स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या २४ घन्टाभित्र देखिएको हालसम्मकै सबैभन्दा बढी हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा […]

पुरा पढ्नुहोस् ...

अफगानिस्तानमा आत्मघाती बम आक्रमणमा २६ सुरक्षाकर्मीको ज्यान गयो

काठमाण्डौ, मंसिर १४ गते ।अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भीषण आक्रमण गरिएका थिएनन् । घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र […]

पुरा पढ्नुहोस् ...

थप ४३ चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध गर्दै भारत

पोखरा, मंसिर १० गते । भारतले मंगलबार थप ४३ मोबाइल एपमाथि प्रतिबन्धको निर्णय गरेको छ । अहिले प्रतिबन्ध लगाइएका एपमा अधिकांश चिनियाँ एप छन् । अहिले प्रतिबन्ध लगाइएका एपहरुमा अलिबाबा कम्पनीको ई–कमर्स एप अलिएक्सप्रेसलगायतका एपहरु छन् । त्यस्तै केही डेटिङ एपहरुमा पनि प्रतिबन्ध लगाइएको छ । भारतको प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमित निको हुनेहरुको संख्या बढ्दै

काठमाण्डौ, मंसिर ८ गते । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्याहरुमा धेरै सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशमा ९०.३४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय कोरोना संक्रमित छन्। अहिलेसम्म एक हजार ३ […]

पुरा पढ्नुहोस् ...

जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा

एजेन्सी, ८ मंसिर । जर्मनीमा कोराना भाईरस कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ कोराना सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ । यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार […]

पुरा पढ्नुहोस् ...

इलेक्टोरल केलेज भोट आफ्नो पक्षमा ल्याउने प्रयासमा ट्रम्प

वासिंगटन , एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइसकेको छ र यसले डेमोक्र्याटिक उम्मेदरवार ७७ बर्षिय जोय् बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको आंकडा देखाइसकेको छ । लोकप्रिय मत अमेरिकी राष्ट्रपति चुनावको निर्णायक पक्ष भने होइन । वास्तवमा अमेरिकामा अझै पनि राष्ट्रपति निर्वाचित भइसकेका छैनन् । डिसेम्बर २० मा हुने इलेक्टोरल कलेजको […]

पुरा पढ्नुहोस् ...