ग्रामी अवार्ड–२०२३ः म्याभरिक सिटीलाई चारवटा ख्रीष्टियान विधाका अवार्ड

अन्तराष्ट्रीय खबर मनाेरञ्जन मुख्य समाचार


एजेन्सी । सांगितिक क्षेत्रमा विश्वमा दिईने सबैभन्दा उत्कृष्ट अवार्ड मध्ये ग्रामी अवार्ड सबैभन्दा महत्वपुर्ण अवार्ड हो । संसारका उत्कृष्ट एकल तथा सामुहिक गीतहरु, ब्यान्ड, नयाँ प्रवेशी गायक, गीतलेखन, म्युजिक भिडियो तथा विभिन्न विधामा यो अवार्ड प्रदान गरिन्छ । ग्रामी अवार्ड पाउने र दिइनेमा ख्रीष्टियान गीत संगितलाई पनि समावेश गरिएको छ । जसमा ख्रीष्टियान गीतका लागि समावेश ५ वटा विधामा ४ वटा अवार्ड हात पार्न म्यावरिक सिटी सफल भएको छ । त्यसैगरि यस वर्ष पनि विभिन्न व्यक्ति तथा सांगितिक समुहले ख्रीष्टियान गीत संगित अन्तर्गत ग्रामी अवार्ड हात पार्न सफल भए । उनीहरुको नाम निम्न रहेको छ ।

1. Best Roots Gospel Album

    Tennessee State University – The Urban Hymnal

2. Best Contemporary Christian Music Album

     Maverick City Music – Breathe

3. Best Gospel Album

    Maverick City Music & Kirk Franklin – Kingdom Book One (Deluxe)

4. Best Contemporary Christian Music Performance/Song

    Maverick City Music & Kirk Franklin – Fear Is Not My Future

5. Best Gospel Performance/Song

    Maverick City Music & Kirk Franklin – Kingdom

Leave a Reply

Your email address will not be published. Required fields are marked *