स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, भदौ २२ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो ।
ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *