गण्डकीमा प्रदेश कोरोना अपडेटः संक्रमित संख्या १००० नाघ्यो

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, असार १८ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । यस प्रदेशका चार जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ११४ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष पर्वत २ जना पुरुष ,र बाग्लुङमा पनि १ जना पुरुष रहेका छन।
सबै संक्रमितलाई जिल्लाकै आइसोलेशन कक्षमा लाने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *