नेपालमा थप ४२६ सङ्क्रमित, कुल ८ हजार २७४

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, असार ५ । नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । थप ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । थप २१६ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै एक हजार ४०२ निको भएका छन् ।
रेड जोनमा ५०३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *