लिभरपुल बन्यो प्रिमियर लिग च्याम्पियन

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । बिहीबार लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएपछि लिभरपुलले ३० वर्षपछि उपाधि हात पारेको हो। जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो। बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी […]

पुरा पढ्नुहोस् ...

लिभरपुलले उपाधि जित्न अझै दुई जित निकाल्नुपर्ने

एजेन्सी । लिभरपुलले आफ्नो पहिलो इंग्लिस लिग उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ । आइतबारको दर्शकविहीन मर्सिसाइड डर्बीमा एभरटनले उसलाई गोलरहित बराबरीमा रोक्यो । निश्चित लिग उपाधितर्फ अग्रसर लिभरपुलको प्रदर्शन कमजोर रहेको थियो । योर्गन क्लोपको लिभरपुलले १ सय ३ दिनको अन्तरपछि पहिलो आधिकारिक खेल खेलिरहेको थियो ।बराबरीसँगै लिभरपुलको उपाधियात्रा थप लम्बिएको छ । लिभरपुललाई […]

पुरा पढ्नुहोस् ...

लिग रद्द भए लिभरपुललाई प्रिमियर लिग उपाधि

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएकोकारणले लिग रद्द भएमा लिभरपुलले उपाधि जित्ने युरोपियन फुटबल महासंघ युईएफए का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले बताएका छन् । अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए । प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः चेल्सीले टोटेनहमलाई हरायो, आर्सनल र लिभरपुलको फराकिलो जित

एजेन्सी – प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २–० ले पराजित गरेको छ । त्यस्तै लिभरपुल र आर्सनलले फराकिलो जित हात पारेका छन् । चेल्सीले एकतर्फी दवाव बनाएको खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ‌। खेलको ५७ औँ मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासमा पेड्रो रोड्रिग्वेजले […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिगः लिभरपुल र युनाइटेडले बराबरी भयो

एजेन्सी । म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा युनाइटेडले पहिलो हाफमा गोलका केहि राम्रो अवसर पाएर पनि गोल गर्न सकेन । जेसी लिङगार्डको प्रयासलाई लिभरपुलका गोलकिपर एलिसनले विफल पारे भने एन्ड्रिुय रोबार्टसनको कर्नमा जोन माटिपको प्रहार क्रसबारमा लागेर फर्केको थियो । त्यस्तै एस्ले योङको क्रसमा पाउल […]

पुरा पढ्नुहोस् ...

चेल्सीको पोष्टमा आधा दर्जन गोल गर्दै सिटी अंक तालिकाको शिर्षस्थानमा उक्लियो

एजेन्सी । म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो ।लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानको आर्सनल र […]

पुरा पढ्नुहोस् ...

लिभरपुललाई पछि पार्दै सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

एजेन्सी – म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पछि पराजित गरेपछि शीर्ष स्थानमा फर्किएको हो । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको छ । सिटी र लिभरपुलको समान ६२ अंक छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ […]

पुरा पढ्नुहोस् ...

हिगुआइन र हाजार्डको गोलमा चेल्सीको शानदार जित

एजेन्सी – एक साताअघि मात्रै इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सी आएका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन र इडेन हाजार्डको समान २–२ गोलको मद्दतमा चेल्सीले हडर्सफिल्डमाथि ५–० को शानदार जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदानमा फराकिलो जित निकालेको हो । ‘डेब्यु’ खेलमा गोल गर्न असफल रहेको हिगुआइनले दोस्रो खेलमा आफ्नो […]

पुरा पढ्नुहोस् ...

हडर्सफिल्डमाथि म्यानचेस्टर सिटीको सहज जित

एजेन्सी । आइतबार राति म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्ड टाउनमाथी उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको छ । सिटीको जितमा डानिलो, रहिम स्ट्रलिङ र लोरी सानेले समान एक एक गोल गरे । सिटीले डानिलोको गोलद्वारा खेलको १८औं मिनेटमा अग्रता लियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिग :चेल्सी र लिभरपुल विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो । लिभरपुलको कठिन जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनालटीमा गरेको गोल नै निर्णायक बन्यो । ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित […]

पुरा पढ्नुहोस् ...

सिटीले टुङग्यायो लिभरपुलको अपराजित यात्रा

एजेन्सी  । प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलबीच भएको खेलमा सिटीले खेल अंक तालिकाको शिर्ष स्थानमा रहेको लिभरपुललाई आफ्नै घरेलु मैदानमा २–१ को गोल अन्तरले हराएको छ । पहिलो हाफबाटै आक्रमक खेल खेलेको सिटीले खेलको ४० औँ मिनेटमा सर्जियो अगुइरोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा खेलमा केहि सुधार ल्याउँदै लयमा फर्कने क्रममा […]

पुरा पढ्नुहोस् ...

युनाइटेडले जित्दा चेल्सी बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार चौँथो जित हात पारेको छ । बुधबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई २–० गोलले हरायो । युनाइटेडले अन्तरिम प्रशिक्षक ओली गनर सोल्स्कसायरको प्रशिक्षणमा उत्कृष्ट लय जारी राखेको छ । न्युक्यासलको घरेलु मैदान सेन्टजेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन रोमेलु लुकाकुले ६४औँ र मार्कस रासफोर्डले ८०औँ […]

पुरा पढ्नुहोस् ...