कोरोना अपडेटः थप ११६ सङ्क्रमित, कुल १७ हजार १७७, निको ११ हजार २५

पोखरा, असार ३१। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेन मार्फत प्रा.डा जागेश्वर गौतमको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको छ । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएको […]

पुरा पढ्नुहोस् ...

थप १४४मा कोरोना संक्रमण , संख्या कुल १६,९४५ ,डिस्चार्ज प्रतिशत ६०.७

पोखरा, असार २९ गते । पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ६१३ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ८५६हजार […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नेपालमा ७० जना नयाँ सङ्क्रमित थपिए, ४३१ निको र थप ३ को मृत्यु

पोखरा, असार २७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ अपडेट अनुसार नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा कोभिड–१९ का आठ हजार २३९ जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार […]

पुरा पढ्नुहोस् ...

कोरोना संक्रमित संख्या घट्दै, १०८ नयाँ सङ्क्रमित थपिए, कुल १६ हजार ५३१

पोखरा असार २५ । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने विरामीको सङ्ख्या घट्दै गएको छ । नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएका थिए। त्यसैगरी […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३

पोखरा, असार २४। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित संख्या १६ हजार ४२३ पुगेको छ । त्यसैगरी आज २५३ जना निको भएर डिस्चार्ज भई घर फर्केका छन। योसँगै निको हुनेको संख्या सातहजार ७५२ पुगेको […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरस अपडेटः कुल संक्रमित संख्या १५,९६४, निको ६,८११

पोखरा, असार २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमको जानकारी अनुसारपछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको जानकारी दिनुभएको हो ।क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नौ हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २९३ सङ्क्रमित, कुल १५ हजार ७८४

पोखरा, असार २१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छन् । योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको हो ।क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।आज १३२ जना निको भएर डिस्चार्ज भएका […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप २३२ जना नयाँ संक्रमित, २७२ जना निको

पोखरा, असार २०। पछिल्लो परिक्षण अनुसार देशभर कोरोनाभाइरसका दुई सय ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरसका २३२ जना नयाँ बिरामी थपिएका हुन। यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या १५ हजार ४९१ जना पुगेको छ । त्यस्तै देशभर २७२ जना निको भएसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित ६ हजार […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्यो, थप एकको मृत्यु, कुल ६,१४३ निको

पोखरा, असार १९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएका छन । यो संगै कुल संक्रमित संख्या १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा ९ […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्यो

पोखरा, असार १७ । बुधबारको तथ्याङ्क अनुसार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । त्यसैगरी देशभर निको हुनेको संख्या चार हजार ६५६ डिस्चार्ज भएका छन् । यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र […]

पुरा पढ्नुहोस् ...

साउनभित्र एसईईको नतिजा आउने

पोखरा, असार ११ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन मसान्तसम्म आउने भएको छ । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश कोरोना अपडेटः पोखराका ३ जनासँगै नयाँ संक्रमित ३२, कुल ७२९ पुग्यो

पोखरा, असार १० । गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो । संक्रमित हुनेमा बागलुङ ९ जना, स्याङजामा ७ जना, कास्की र लमजुङमा ५/५ […]

पुरा पढ्नुहोस् ...

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल ९ हजार ५६१ संक्रमित

पोखरा, असार ८ । स्वास्थ्य मन्त्रालयमा अयोजित नियमित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ९५६१ पुगेको छ । यस्तै थप ३७० जना निको भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेको छ ।

पुरा पढ्नुहोस् ...

कोरोना भाइरस ताजा अपडेटः थप ४२१ जना सङ्क्रमित, कुल सङ्क्रमित नौ हजार २६, थप एकको मृत्यु

पोखरा, असार ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नौ हजार २६ पुगेको छ । थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै एक हजार ७७२ निको भएका छन् ।रेड जोनमा ५०५ जना पुगेको छ […]

पुरा पढ्नुहोस् ...